छोरा कि छोरी चहाना अनुसार बच्चा जन्माउने चिनको यो प्रविधि

जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको
उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ ।
यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् ।चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । ” X ” को प्रयोग छोराको लागि र ” O ” को प्रयोग छोरीको लागि गरिएको छ ।

4 Comments on “छोरा कि छोरी चहाना अनुसार बच्चा जन्माउने चिनको यो प्रविधि”

  • भिम राई | wrote on 12 November, 2012, 9:42

    समाचार मलाई मन पर्यो, चार्ट अनुसार अब प्रत्यक्ष्य काम पनि गरेर हेर्न पर्यो म त | सहि साबित भएको खण्डमा अरुलाई पनि सिकाउनु सकिन्छ होला पक्कै पनि | नमस्कार पर्बत नेपाल जी, यहाँ यसरी हेर्ने अवसर दिनु बिधि तरिका उपलब्ध गराई दिनु भएकोमा धन्यवाद यहाँ लाई | अब म पनि शेयर गर्न पो पर्यो मेरो आफ्नो वाल तिर पनि |

    [Reply]

  • laxmi rana wrote on 9 December, 2012, 15:21

    छोरा वा छोरीको जन्माउन woman ko kuni dos chaina bhana yo talika kasari tru bhayo? yas ma ta woman kai dos dayako6.

    [Reply]

  • Somgel wrote on 28 February, 2017, 5:43

    KhoI Hadnall

    [Reply]

  • Himal khapangee wrote on 15 August, 2017, 1:13

    Chinese calender lunar age and month sanga sambandhit x. k yasma lunar age ra monthlai nepalima convert garera rakhiyako horaw?

    [Reply]

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु