ओबामाको छोरीको तस्बिर इन्टरनेटमा भाईरल बन्यो ।

वासिङ्टन

अमेरिकाका राष्ट्रपती बाराक ओबामाको छोरीको एउटा फोटोले ईन्टरनेटको दुनियाँमा हलचल मच्चाएको छ । ओबामाकी छोरी मालियाको अचानक देखिएको फोटो भाईरल बनेको छ ।

ओबामाकी छोरी बल्ल १६ बर्ष भएकी छिन । उनको यो फोटोमा प्रिन्टेड टि सर्ट लगाएकी छिन । अहिलेसम्म यो फोटो कस्ले खिच्यो र कसरी इन्टरनेटमा पुग्यो थाहा भएको छैन ।
एजेन्सी

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु