पैसासँग खेल्ने, सुत्ने र नुहाउने मानिस

लण्डन
पैट्रे क्रैट नामको यो मानिस रोमानियाबाट युके बडी बिल्डिङको लागि गएको हो । उसको भनाइ अनुसार रोमानियामा बगैचामा काम गर्दा उसको हालत निकै दयनिय थियो । बडी बनाएपछी, सिक्युरिटी गार्डको रुपमा काम गर्न लागे पछी धेरै नै पैसा कमायो । अब उ सँग एती पैसा छ कि कसरी खर्च गर्ने भन्ने नै थाहा छैन । तेसैले उ हरेक दिन आफ्नो पैसासँग खेल्ने, सुत्ने र नुहाउने गर्दछ ।

मानिसको अजिब सोखहरु मध्ये क्रैटको यो सोख र पागलपन पनि मानिसलाई निकै रमाइलो लागि रहेको छ । हेरौ तस्बिर ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु