सामान्य महिलाको अब्स्था कस्तो होला मधेशमा` ? – कोमल पौडेल

komal
मधेश चाच्चै पिछडिएको र अनधकारमा अनधविस्वासमा, अवैज्ञानीक र अमानवीय मन्स्थितिबाट ग्रसीत भएको कुरा छर्लङ भएको छ यस्ता मनस्थितिले उठाएका एजेन्डाहरु सरकारले मान्दै गएमा नेपाल रहने छैन । कुनै मानवता, दुर्दर्षिता, राष्ट्रीयता नभएको कुरा यो घटनाले प्रष्ट पारेको छ । राष्ट्रपतिलाई एउटा महिला भएको नाताले, एउटा श्रीमान गुमाएको माताले यो ब्यबहार गर्ने समाजले समाजका अरु महिलालाई कसरी ब्यबहार गरेको छ होला भन्ने कुराले मलाई सतायो । हुन त अति नीच घटनाहरु मधेशमा घट्ने गरेको समाचार सुनेकिछु । दाइजो नल्याएको कारणले आफ्नै घरका सदस्यको हत्या गर्ने, महिलालाई दुर ब्यबहार गर्ने र आफु बचन हत्या समेत गर्ने र बोक्सी भनेर ज्युदै जलाउने । नारीका हरेक मौलीक अधिकार हनन गरिदिने नारीलाई एउटा समाज र घरको सकृय सदस्यको रुपमा स्वीकार गर्न नसकेका घटनाहरु सुनिरहेकी थिए । राष्ट्रपती जे गरे पनि राष्ट्रपती कस्ता कस्ता चुनौती पार गर्दै आएको डर लाग्दा घटना सहदै आएको मान्छेलाई यो घटनाले केही छुने वाला छैन बरु नेपाली जनता अति अनधकारमा र पछौटेपनले ग्रसीत रहेछन यसका लागी शिक्षामा परिमार्जन गर्ने योजना ल्याउनु पर्ने कुरा बुझ्न सजिलो भयो । यो समाजले आफ्नो कल्याण हुने योजना र एजेण्डा ल्याउन सक्दैन यस्का लागी सरकार अभिभावक हुनुपर्छ । लगभग ५१ % महिला भएको ले मधेशलाई छुट्टै राज्य दिएमा महिलाको हीतमा हुनेछैन । अ।धा भन्दा बढी जनसन्ख्या लाई निरन्कुष्ता लाध्ने समाज गणतान्त्रीक देश हुन सक्दैन । महिलाको कल्यार्ण र सुरक्षाका लागी पनि मधेशमा छुट्टै राज्य हुनुहुँदैन । कुनै पनि नाममा धर्म सस्कृती परम्परा, रितिरिवाजका कारण बनाइ महिलालाई हीनताबोध हुने वा दमन गर्ने, शोषणा गर्ने जस्ता कार्य अब कम्तिमा पनि २१ सौ सताब्दीमा रोकिनुपर्छ । कानुनले यी असमानतालाई हटाउन सक्नुपर्छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु