कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



बस्नु है पर्खाइमा- सुस्मी मगर

579179_410998679029815_410216905_nनझारे बाबा नझारे आमा ,आसुका ढिका मलाइ सम्झेर,
नबस्नु कुरि मझेरी डिलमा मलाइ सम्झेर,

साहुँको ऋण साहुको बचन मनैमा बोझ पारी!!
गोधुली साझमा नझारे आमा आसुका दाना मलाइ सम्झेर

बर्षौ बितिसकेछ आमा म प्रदेश हिडेको !!
सबै छन् मेरो सम्झनामा , सङ्ग सङ्गै रमेको

फर्केरआउनेछु खुसीको बहार लिएर एक दिन
बस्नु है बाबा र आमा हरपलआशामा ,मलाइ सम्झेर!

बैज्ञानिक बन्छु भनेर हिंडे म प्रदेशमा!!
पढ्न त त्यस्तै रहेछ ए बाबा आमा यो प्रदेशमा

फर्केर आउनेछु खुसिको बहार लिएर एक दिन
नमारे आमा आसको दियो बस्नु है पर्खाइमा
बस्नु है पर्खाइमा!!!!!!!

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु