प्रेमी प्रेमिका को प्रेम कहानी मेरा हरेक सफलतामा…

laxमेरा हरेक सफलतामा तालि दिने मान्छे
मैले कुनै गल्ति गरेमा गालि दिने मान्छे
तिमि नै हौ मेरी मायालु तिमि नै हौ मेरी प्रियसी
जिन्दगीका हरेक उकाली ओराली दुख सुख मा साथ् दिने आफ्नो प्रेमी प्रेमिका को प्रेम कहानीको स्मरण गरियको यो मेलोडियस गीतको छोटो समय मै सामाजिक सेबा मा तत्पर रही सामाजिक प्रतिष्ठा र छबि बनाएका अनि सांस्क्रीतिक कार्यक्रम र टेलिभिजनका पर्दामा मा देखिरहने अनुहार युबा समाजसेबी एबम कलाकार लक्ष्मण श्री को आफ्नै आवाजमा रहेको छ यस गीतको संगीत भने चर्चित संगीतकार बीबी अनुरागिको र रचना संचारकर्मी तारा प्रशाद शर्माको रहेको छ प्रिज्मा डिजिटल रेकड़िंग स्टुडियो बबरमहल काठमान्डौ मा रेकड गरिएको यस गीतको म्युजिक भिडियो को निर्माण भने 3 प्रोडक्सन ले गरेको छ फसिने नगरीमा समेत नाम कमायाकी र दर्शक श्रोताले अत्यन्तै रुचाएकि केकी अधिकारि र लक्ष्मण श्री नै भिडियोका मुख्य पात्र रहेका छन् जसको निर्देशन बिशाल भण्डारी ले गरेका छन् भने क्यामेरा मेन अर्जुन तिवारी र सम्पादनमा निशान घिमिरे रहेका छन्
अत्यन्तै धेरै लगानी र कला प्रस्तुत गरिएको यो गीत आज बाट सोसल मिडिया मा सार्बजनिक भएको र सबैले एकपटक हेरेर सुझाब सल्लहा दिन पनि उनले अनुरोध गरेका छन् यस भन्दा अघि पनि उनले ले एल्बमको शिर्ष गीत सृस्टी कि रचना हौ रिलिज गरिसकेका छन् भने दोश्रो गीत इतिहासको पानामा बोलको गीतमा नायिका करिश्मा मानन्धरसंग अभिनय गरिसकेका छन्
क्रमश चौथो पाचौ र छैठौ गरि समग्रमा रचना एल्बम बिमोचन गरि सात आधुनिक गीत हरुको संग्रह सार्बजनिक गर्ने योजना रहेको समेत उनले उनले बताए

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु