कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



नेपाल देश छ र कतै ….भन्दैछन गायिका पुरि

yojanaकाठमाडौँ । दोस्रो एल्बमको अन्तिम तयारीमा रहेकी गायिका योजना पुरीले ३ बर्ष अगाडी मनै त हो बोलको एल्बमा बजारमा ल्याएकी थिइन । सबै खाले गित गाउन रुचाउने गायिका योजनाले यसपाली भने एल्बममा सबै प्रकारकार गित रहने बताएकी छिन् । एक दशक लामो संगित यात्रा भएकाले एल्बमको नाम “समर्पण ” जुराएकी छिन् ।

नेपाल देश छ र कतै भनि मलाइ सोध्दा
मन भित्र आगो जल्यो , उसको कुरा सुन्दा
मैले सगरमाथा हिमालको देश जहाँ जन्मे
गौतम बुद्ध त्यहि नेपाल देश……

यस एल्बमको राष्ट्र गित उक्त गीत युटूव मार्फत सार्वजनिक गरेकी छिन् । यस गितका रचनाकार नवराज खड्का र संगितकार रियाज शिवाकोटी रहेको छ ।साइन स्टुडियोमा छाँयाकन गरियो यस गितलाइ पासाङ शेर्पा र सम्पादन राज कुमारको रहेको छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु