लिस्वोनमा छक्का पञ्जा चलचित्र प्रर्दशनको तयारी

लिस्वोन,
chakkaनेपाली चलचित्र क्षेत्रमा सफल चलचित्र छक्का पञ्जा लिस्वोनमा पनि प्रर्दशन हुने भएको छ । नेपालका चर्चित हास्य कलाकारहरुको प्रमुख भुमिका रहेको चलचित्र छक्का पञ्जा यहि डिसेम्वर १०-११-१२ गते बाइस्यादोको मेट्रो स्टेशन स्थित रहेकाे अाधुनिक प्रविधियुक्त सिनेमा आइडिएल हलमा विहान १०ः४५ देखि प्रर्दशन हुने भएको छ ।
उक्त चलचित्र गाइगोरु प्रोडुक्सनले लिस्वोनमा प्रर्दशन गर्ने भएको हो ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु