कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



जन सम्पर्क समिति नर्वेको अध्यक्ष पदमा सापकोटाको उमेदवारी

ओश्लो,
bishnu-pr-sapkotaजन सम्पर्क समिति नर्वेको आगामि अधिवेशनका लागि विष्णु प्रसाद सापकोटाले उमेदवारी घोषणा गरेका छन् ।
नेपाली काङ्ग्रेसकाे प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति नर्वेको आगामि कार्यकालका लागि सापकोटाले अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेका छन । सापकोटाले उम्मेदवारी घोषणा गर्दै भने “लाेकतान्त्रीक गणतन्त्र मजबुद बनाउदै नेपाली जनता र नेपाली काङ्ग्रेसकाे प्रगतिका लागि याेजना सहित उमेदवार बनेको छु ।” सापकोटाले वर्तमान कार्यकालमा कोषाध्यक्ष पदको जिम्मेवारी निभाइसकेका छन् ।
समितिको अागामि अधिवेशन डिसेम्वर २४ तारिकका दिन हुने जानकारीमा आएको छ भने अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रय नेता प्रदिप पौडेलको सहभागिता रहने छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु