कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



पोर्चुगलमा नेपाली म्यूजिक भिडियो निर्माण

musiccलिस्वोन, गायक किरण दिप परियारको नयाँ गीतको म्यूजिक भिडियो पोर्चुगलमा निर्माण भएको छ । माया र प्रेम भावको शब्दहरुमा रहेको गीत- मनको माया आँखामा आँशु बनि र्झछ…मा किरण दिप र टिका पुनको स्वर रहेको छ । गीत नेपालमा रेकर्ड भए पनि यसको म्यूजिक भिडियो सवै पोर्चुगलमा निर्माण भएको हो । भिडियोमा कलाकारहरु प्रकास सुवेदि, प्रियंका नेपाली,बेलबहादुर सुनार, प्रेम नेपालीले अभिनय गरेका छन । क्यामरा वाहेक अन्य कुनै पनि प्रविधि विना नै निर्माण गरिएको उक्त भिडियोलाइ दिपक सुवेदिको निर्देशन गरेका हुन भने भिडियोको सम्पादन तथा छयांकन बाबुराम भुषालले गरेका हुन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु