बजगाईंको ‘कवच’ सार्वजनिक
लन्डन, १७ माघ, २०७३
बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड शको निवास ‘श कर्नर’मा आफैले सार्वजनिक गरे ।
बेलायतको ‘एयोट सन्ट लरेन्स’मा अवस्थित निवासमा करिब पैतालिस वर्ष बिताएका बर्नाड शको त्यहीँ निधन भएको थियो । उनको निवासलाई पुरातात्विक, ऐतिहासिक स्थल तथा स्मारकहरुको संचालन र संवर्धन गर्ने बेलायतको ‘नेशनल ट्रष्ट’ले म्युजियमको रुपमा संचालन ल्याएको छ ।
लामो समयदेखि युरोपमा बस्दै आएका बजगाईंको यस अघि कथा, लघुकथा, नियात्रा आदि गरी सात कृति प्रकाशित भईसकेका छन् । विगत एघार वर्षदेखि उनले लोकप्रिय साहित्यिक अनलाईन समकालीन साहित्य डट कमको सम्पादन तथा प्रकाशन गर्दै आएका छन् ।
विवेक सिर्जनशिल प्रकाशन, काठमाण्डौंले प्रकाशन गरेको ‘कवच’ लघुकथासङ्ग्रहमा डायोस्पोरिक जीवन, समसामयिक घटना, धर्म, राजनीति, प्रेम, यौन, शोषण, भ्रष्टाचार, बिसंगती आदि विषयवस्तुका तिख्खर लघुकथाहरु छन् ।
तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्
Write Your Comment
थप हेडलाइनहरु
- पर्वत समाज बेल्जियमले पर्वतमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने।
- विविध कार्यक्रम सहित पोर्चुगलमा “सिसेक्पा तङनाम ” पर्व मनाइदै ।
- पर्बत जिल्लाको कार्कीनेटामा सामाजिक भवन बनाईने ।
- अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ
- जन सम्पर्क समिति नर्वेको अध्यक्ष पदमा सापकोटाको उमेदवारी
- स्विजरल्याण्डमा देउसि भैलाे सहित सांगितिक कार्यक्रम सम्पन्न
- गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधारण सभा सम्पन्न
- एनआरएन बेल्जियमको साधारण सभामा उपाध्यक्ष पन्तले सम्वोधन गर्दै
- साइप्रसमा गाएक तुलसी सिवाकोटीको क्रेज बढ्दो
- नोभेम्बर ६ तारिखको दिन जेनेभामा देउसी भैलो कार्यक्रम हुने
- जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल निर्वाचित
- नेपाली जनसम्पर्क समिति जापानकाे छैठौं अधिवेशनमा बास्ताेलाकाे उमदवारि
- फ्रान्समा शिव परियार एकल साँझ हुँदै ।
- संरक्षण कविता आन्दोलन यूरोपको विधिवत शुरुवात ।
- पोर्चुगलमा भब्यताका साथ महजात्रा सम्पन्न !