कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



पोर्चुगलमा लुट २ प्रर्दशन हुने ।

16652511_1240763062676676_698493390_nलिस्वोन, नेपाली चलचत्रि लुट पोर्चुगलमा प्रर्दशन हुने भएको छ । नेपालि चलचित्र क्षेत्रमा सफल चलचित्र लुट २ यहि फेब्रुवरी २६ र २७ तारिक आइतबार र सोमबारका दिन बाइस्यादोको मेट्रो स्टेशन स्थित आधुनिक प्रविधियुक्त सिनेमा आइडिएल हलमा पर््रदशन हुने भएको छ । उक्त चलचित्र नेपालमा फेब्रुवरी २४ गते देखि प्रर्दशन हुने छ । युरोपमा सन्दिप सिवाकोटिले उक्त चलचित्रको वितरण अधिकार लिएका छन् ।
नेपालको चलचित्र क्षेत्र ओरालो लागि रहेको अवस्थामा लुटले नेपाली चलचित्रमा धेरै सकरात्मक भूमिका खेलेको थियो । साथै नेपाली चलचित्र निर्माताहरुलाइ पनि नेपालि चलचित्र क्षेत्रबाट सफल हुने आशा देखाएको थियो ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु