कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



पोर्चुगलमा एक नेपालीले एक दिनमा दुइ स्वर्णपदक

मार्च ४- लिस्वोन,
17022310_385131131856939_5516401373024668096_nपोर्चुगलको लिस्वोनमा भएको दौड प्रतियोगितामा नेपाली अल्ट्रा धावक आइत तामाङले दुइ स्वर्णपदक जितेका छन् । आज लिस्वोनमा भएको ५ किलो मिटर दौडमा २५० भन्दा बढि प्रतिस्पर्धिहरुको सहभागिता रहेको थियो । त्यसै गरी आजै लोयसरमा भएकेा दौडमा पनि उनि प्रथम भएका छन् दुइ अलग अलग दौडमा तामाङ प्रथम भएर स्वर्णपदक प्राप्त गरेका हुन् लिस्वोनमा रहदै आएका तामाङले यस अगाडि पनि पोर्चुगलका दौड प्रतियोगितामा सहभागि हुँदै आएका थिए ।
यो विजय सँगै पोर्चुगलमा तामाङले नेपालीहरुको गौरवलाइ उच्च स्थानमा राख्न सफल भएका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु