पोर्चुगलबाट तिन नेपालीलाइ नेपाल फिर्ता पठाइयाे ।

sef_tagus_park_1
लिस्वोन, पोर्चुगलको अध्यागमन विभागले तिन जना नेपालीहरुलाइ नेपाल फिर्ता पठाएको छ । पोर्चुगलमा केही समय बसेर रेसिडेन्सी कार्ड विना नै नेपाल गएर आउने क्रममा लिस्वोनको विमानस्थलबाटै उनिहरुलाई नेपाल फिर्ता पठाइएको हो । उनिहरुको पोर्चुगलको रेसिडेन्सी प्रकृया पुरा भएको भए पनि कार्ड विनानै उनिहरु नेपाल गएका थिए ।

पोर्चुगलको अध्यागमन विभाग सेफले पछिल्लो समय कर्मचारी अभावको कारण देखाउदै रेसिडेन्सी कार्ड पठाउन ढिला गरेको छ । उनिहरुले वकिल मार्फ पोर्चुगलमा आउन पाउने कागजपत्र बनाएर नेपाल गएका थिए ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु