पाेर्चुगलकाे तिज कार्यक्रममा ज्याेति मगर, बद्री पंगेनि लगायतकाे जम्बाे टाेलि

लिस्वाेन, पाेर्चुगलकाे तिज विशेष सास्कृतिक कार्यक्रमका लागि कलाकारहरूकाे जम्वाे अाउने भएकाे छ । महिलाहरू विशेष पर्व तिजकाे अवसर पारेर पम्पिङ अाइरन जिमले अायाेजना गरेकाे तिज विशेष धमाका कार्यक्रमकाे लागि लाेक गायक गायिका बद्रि पंगेनि,ज्याेति मगर, प्रिति अाले मगर, हास्य कलाकार राजाराजेन्द्र पाेखरेल,नायिका अन्जलि अधिकारि सहभागि हुने भएका छन् । 20246318_1498936316832616_4902859021386494343_n
नेपालमा बाढि पिडितहरूकाे लागि सहयाेगार्थ अायाेजना गरिएकाे उक्त कार्यक्रम अगस्त १३ तारिकका दिन साँझ ७ बजे देखि काइसुत्रे स्थित टाइमअाउटकाे मार्केट भित्र हुने छ ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु