एनअारएन पाेर्चुगलकाे काेषाध्यक्षमा बास्ताेलाकाे उमेदवारि

लिस्वाेन,
ramesh rajग्रैह् अावासिय नेपालि संघ पाेर्चुगलकाे छैठाै अधिवेशन नजिकिए सँगै रमेशराज बास्ताेलाले संघकाे काेषाध्यक्ष पदमा अाफ्नाे उमेदवारि दिएका छन् । पाेर्चुगलमा राप्रपाकाे भातृ संगठनमा अावद्ध भएर काम गरेका बास्ताेलाले संगठनबाट राजिनामा दिएर स्वतन्त्र रूपमा संघकाे लागि अाफ्नाे उमेदवारि दिएकाे बताएका छन् ।
उमेदवारि दिए पछि बास्ताेलाले गै्ह्र अावासिय नेपालि संघ पाेर्चुगलप्रति बेला बेलामा अाराेप लगाइने अार्थिक हिनाभिनाकाे विषयलाइ पारदर्शि बनाउनकाे लागि
अाफ्नाे प्रमुख एजेन्डा रहेकाे बताएका छन् । त्यसै गरि अाफु उमेदवारि जितेपछि प्रत्येक ३-३ महिनमा संगठनका गतिविधि र अार्थिक काराेवारलाइ सवै सामु सार्वजनिक गर्ने अाफ्नाे लक्ष रहेका बताएका छन् ।
संघमा स्वतन्त्र रूपमा सदस्य पदकाे लागि शनिबार विहानसम्म प्रभात पाैडेल र अन्जान शर्माले पनि अाफ्नाे उमेदवारि दर्ता गराइ सकेका छन् ।

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु