नेपालि ठिटाेजकाे नयाँ शैलीसँगै प्रवासी गायक भुषालकाे गीत सार्वजनिक

काठमाण्डाै
nepali-thitosपछिल्लेा समयमा नेपाली युवाहरूले नयाँ नयाँ शैलीका गीत र भिडियेाहरू युटुवमा चर्चामा ल्याउने क्रममा नर्वेमा रहदै अाएका गायक बाबुराम भुषालले पनि त्यस्तै नयाँ शैलिकेा गीत र म्यूजिक भिडियेा सार्वजनिक गरेका छन् । प्रवासमा अाफ्नाे सांगितिक यात्रालाइ अगाडि बढाउदै अाएका गायक भुषालले नयाँ वर्ष २०१८ काे अवसर पारेर अाफ्नै शब्द र संगितमा परेलि फर्काइ फर्काइ, अाँखा सर्काइ सर्काइ गीतकाे भिडियाे सहित सार्वजनिक गरेका छन् । भने गीतमा देवेन्द्र नेवाले संगित संयाेजन गरेका हुन् ।

नेपालमा भिमफेदि गाइजबाट अाफ्नाे नृत्य सृङ्खलालाइ अगाडि बढाउदै अाएका नेपालि ठिटाेजहरूकाे धमकेदार नृत्य र सारा श्रेष्ठकाे अभिनयमा बनेकाे उक्त भिडियाेकाे निर्देशन विकास सुवेदिले गरेका हुन् निर्देशक सुवेदिले अन्य गीत भन्दा फरक र कमेडियन शैलिले याे भिडियाेमा कलाकारहरूलाइ प्रस्तुत गरेका छन् । प्रस्तुत भिडियाेमा युवाहरूकाे जमातले एक युवतिलाइ कमेडियन शैलिले पछ्याइरहेकाे देखाइएकाे छ । कृतिपूर परिसरमा छायांकन भएकाे याे गीतकाे भिडियाे रामशरण उप्रेति ले छायांकन गरेका हुन । गीतकाे म्युजिक भिडियाे

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु