पोर्चुगलमा बन्यो नेपाली चलचित्र हामी लाहुरे

लिस्वोन, पोर्चुगलमा बनेकेा नेपाली डकुमेन्ट्री चलचित्र हामी लाहुरे र्सार्वजनिक भएको छ । पोर्चुगलमा रहेका नेपालीहरुको बास्तविकतालाइ झल्काउन खोजिएको उक्त डकुमेन्ट्री चलचित्र बाबुराम भुषालले निर्माण् गरेका हुन । उक्त चलचित्रमा नेपालीहरुले नपाललाइ छाडेर आए पछिका समस्याहरु र नेपालमा भएका परिवार प्रतिको आत्मियतालाइ झल्काउन खोजिएको छ ।
चलिचित्रमा फुर्रवान रायमाझी, टेकनारायण दाहाल, राजु बानिया, राम गजुरेल लगायतका कलाकारहरुको मुख्य मूमिका रहेको छ । भने चलचित्रको सम्पादन र निर्देशन बाबुराम भुषालले गरेका हुन ।
भिडियोhami-lahure

तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्

Write Your Comment

थप हेडलाइनहरु