कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



साहित्य

(कबिता) सम्झना -एम पि अर्याल

हर बखत एक झोक्का सम्झना हावा सरी यो मन लाई चिस्यायर जान्छ ! झोक्का जान्छ बेसुर आफ्नै गतिमा तर यो मन मुटु लाई फर्कायर मेरै स्मिर्तिका पानाहरुमा ! ति झोक्काहरु घरी मायाको डोरी बनेर रुवाउछन घरी बाल स्मिर्ती बनेर अमील्याउछन घरी याद बनी तड्पाउछन आफ्नै गतिमा जलाइरहन्छन ! बिबशताका पद चापहरु निशब्द , निरन्तर , निर्दिस्ट पछाउदा रङहिन बन्दा रहेछन प्राप्त...

ओ स्कुटीवाली !

ओ स्कुटीवाली ! “ओ स्कुटीवाली ! च्वाँक भएर कता ? डेटिङमा हो कि, अफिस या कतै मिटिङमा ?,” युवकले आरवान फाइभ मोटरसाइकल युवतीको स्कुटी भएतिर ढेप्यो र एकोहोरो हर्न बजाइरह्यो । टाटेपांग्रे पाइन्ट । गर्धन छोपिएको कपाल ।...

मुन्नीको परपोज स्टोरी-दीपकराज भण्डारी

मुन्नीको परपोज स्टोरी-दीपकराज भण्डारी मुन्नाको च्याट बक्समा आजभोली धेरै नै मेस्सेज आउन लागेको छ । फोटोग्राफरहरुले एङल मिलाएर खिची दिएको फोटोमा स्मार्ट फोनका एप्सहरुमा उपलब्ध फोटो एडिटरहरुमा सुहाउदा कलर करेक्सन गरे पछी सिरमा चन्द्रमा भने जस्तै उसका फोटोहरु...

बस्नु है पर्खाइमा- सुस्मी मगर

बस्नु है पर्खाइमा- सुस्मी मगर नझारे बाबा नझारे आमा ,आसुका ढिका मलाइ सम्झेर, नबस्नु कुरि मझेरी डिलमा मलाइ सम्झेर, — साहुँको ऋण साहुको बचन मनैमा बोझ पारी!! गोधुली साझमा नझारे आमा आसुका दाना मलाइ सम्झेर — बर्षौ बितिसकेछ आमा म प्रदेश हिडेको !! सबै छन्...

गजल- सुस्मी पुलामि मगर

गजल- सुस्मी पुलामि मगर गोठालो जादा पाउ गल्दा रुदै हौली आमा!! मुरी रोपी मानो फल्दा रुदै हौली आमा! बर्षौ देखि को चुहिने छानो फेर्न नसक्दा!! हुरी अनि बतास चल्दा रुदै हौली आमा धेरै पढि डाक्टर बन्ने आसले प्रदेशिएको छोरि ठेगाना नहुँदा! सयौ पटक...

देशभक्ति ! — दीपेन्द्र के।सी

देशभक्ति !     — दीपेन्द्र के।सी दिन ! उस्तै हो यहाँपनि जो, हार्नेहरुको हुदैन म, चेपिएको छु इतिहासभित्र । सडकमा भेटिने हराएका नागरिकहरुजस्तै जसको देशभक्ति अस्वीकार्य छ यहाँ, म खोजिरहेछु देशभक्ति आफैभित्र बश्त्रको बजारमा सुहाउने देशभक्ति कुन हो ? धोती, कमीज टोपी, दौरा सुरुवाल बख्खु, घलेक, भोटो, खाँडी ? भक्ति, बलभद्र मरेर गए सीमामै उभिदाउभिदै नरोजी...

गज़ल -कोमल भट्ट

गज़ल -कोमल भट्ट दुखे देश के भो,तिमी चम्किदेऊ सधैँ नाथ पुज्दै,सुरा छम्किदेऊ ll उनै अन्नदाता,चलाऊ सवारी समाएर पङ्खा,उतै हम्किदेऊ ll सफा राख बाटो,हटाएर मैला लखेटेर यात्री,तिमी गम्किदेऊ ll किनारा लगाऊ,भयो जो बिरोधी नमाने तुरुन्तै,कडा धम्किदेऊ ll छ आदेश जे जे,नटारे कदापि जता भो इशारा,त्यतै लम्किदेऊ ll भयो...

Script

कोठामा सुत्ने बेलामा~ श्याम सुतिरहेको हुन्छ।हरी आउछ। हरी- आज त छोरो माथी पुग्यो यार। श्याम- के माथी पुग्ने कुरा गर्छ यस्ले? हरी-हेर साले १o युरो कमाई भो!आजको ब्यपार माथी पुग्यो भनेको बुझिस्।यसरी दिनहुँ १० कमाउन पाए त श्याम- कमाई...

नाकाबन्दीको समर्थनमा — दीपेन्द्र के.सी.

नाकाबन्दीको समर्थनमा — दीपेन्द्र के.सी. स्वार्थहरुले शक्तिशाली आसन खोजेपछि बन्दी भएका हुन स्वतन्त्रताहरु !! नुुहेर यति धेरै झुुकेर यति धेरै पाउ पर्नुुको परिणाम — उठ्न सकेको छैन देश ! कति सफेद चित्र । सँकटका झरीहरुमा आत्मनिर्भरताका गँजडी गफहरु प्रसारित हुन्छन राजनैतिक अखडाहरुमा तर मेरो प्रश्न— के एउटै हुुन सक्दैनन् परिभाषा राष्ट्रियता...

सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी.

सुन्न चाहदिन गुुलामी भाषाहरु — दीपेन्द्र के.सी. एउटै खुला आकाश ! एउटै खुला हावाहरुमा लहराईरहने झण्डाहरु उसरीनै उडीरहेछन् स्वतन्त्र विचारहरु जरुरी छैन झुक्न कुुनै आँधीहरुसँग । नसिकाउ हामीलाई गुलामी आसयका अर्थहरु नवोल मसँग गुलामी भाषाहरु । म देश ! बोल्दिन र बुझिदन गुलामी भाषाहरु यो स्वतन्त्रताको युगमा म सँग स्वतन्त्रताका भाषाहरु मात्रै छन् र,...