कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



देश परदेश

बजगाईंको ‘कवच’ सार्वजनिक

बजगाईंको ‘कवच’ सार्वजनिक लन्डन, १७ माघ, २०७३ बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंले आफ्नो तेस्रो लघुकथासङ्ग्रह ‘कवच’ नोबेल पुरस्कार तथा ओस्कार अवार्ड विजेता प्रसिद्ध साहित्यकार जर्ज बर्नाड...

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ

अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ विजय थापा,वासिङ्टन डिसी— भर्जिनिया राज्यको मेकानिकसभिलमा बसोबास गर्दै आएकी नेपाली युवती रिना जादब श्रेष्ठको हत्या भएको छ। कपडाले बेरिएको अवस्थामा उनको शव प्रहरीले बरामद गरेको छ। हतियार प्रहर गरी उनको हत्या भएको मेडिकल परीक्षणबाट...

जन सम्पर्क समिति नर्वेको अध्यक्ष पदमा सापकोटाको उमेदवारी

जन सम्पर्क समिति नर्वेको अध्यक्ष पदमा सापकोटाको उमेदवारी ओश्लो, जन सम्पर्क समिति नर्वेको आगामि अधिवेशनका लागि विष्णु प्रसाद सापकोटाले उमेदवारी घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसकाे प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति नर्वेको आगामि कार्यकालका लागि सापकोटाले अध्यक्ष पदमा आफ्नो उमेदवारी घोषणा गरेका छन...

स्विजरल्याण्डमा देउसि भैलाे सहित सांगितिक कार्यक्रम सम्पन्न

स्विजरल्याण्डमा देउसि भैलाे सहित सांगितिक कार्यक्रम सम्पन्न स्वीटजरल्याण्ड । स्विजरल्याण्डकाे जेनेभा सहरमा देउसि भैलाे सहित सांगितिक कार्यक्रम सम्पन्न भएकाे छ । युरोपमा रहेका चर्चित गायकहरु तुलसी सिवाकोटी , बिष्णु छेत्री र बाबुराम भुषालले स्वीटजरल्याण्डमा रहेका नेपालिहरुलाई देउसि भैलाे सहितकाे सांगितिक कार्यक्रमान नचाएका...

गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधारण सभा सम्पन्न

गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधारण सभा सम्पन्न २५ अक्टोवर बेल्जियम । गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद बेल्जियमको एधारौ साधारण सभा गत आइतबारका दिन भब्य रुपमा सम्पन्न भएको छ । लुभेनको ओंज हाउसमा आयोजना गरिएको साधारण सभामा नेपाली दुतावास ब्रसेल्सका कावा...

एनआरएन बेल्जियमको साधारण सभामा उपाध्यक्ष पन्तले सम्वोधन गर्दै

बेल्जियम, गैर आवासीय नेपाली संघ बेल्जियमको एघारौ साधरण सभा यहि आईतवारका दिन बेल्जियम लुभेनमा सम्पन्न हुदैछ |उक्त साधारण सभालाई गैर आवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्तले सम्बोधन गर्ने छन् | पन्तले उक्त...

साइप्रसमा गाएक तुलसी सिवाकोटीको क्रेज बढ्दो

साइप्रसमा गाएक तुलसी सिवाकोटीको क्रेज बढ्दो स्विजरल्याण्ड । गाएक तुलसी सिवाकोटी अहिले युरोपमा चर्चामा छन् । उनी अहिले युरोपका हरेक सांगीतिक कार्यक्रमको पहिलो रोजाइमा पर्ने क्रम बढ्दो छ । बिशेष गरेर नेपालि चाडबाडहरुमा सिवाकोटीको क्रेज बढ्दो छ । प्रबाश...

नोभेम्बर ६ तारिखको दिन जेनेभामा देउसी भैलो कार्यक्रम हुने

नोभेम्बर ६ तारिखको दिन जेनेभामा देउसी भैलो कार्यक्रम हुने श्यामकृष्ण सापकोटा, जेनेभा। नेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको आयोजनामा आउदो नोभेम्बर ६ तारिखको दिन जेनेभामा देउसी भैलो कार्यक्रम हुने भएको छ। नेपाली दूतावासका महामहिम राजदूत दिपक प्रसाद धितालको प्रमुख आतिथ्यतामा हुन गैरहेको सो कार्यक्रममा चर्चित...

​जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल निर्वाचित

​जनसम्पर्क समिति जापानको सभापतिमा कँडेल निर्वाचित नेपाली कांग्रेसनिकट नेपाली जनसम्पर्क समिति जापानको छैटौं अधिवेशनबाट सभापतिमा दण्डपाणि कँडेल (डीपी) निर्वाचित भएका छन् । सभापति कँडेलसहित २३ सदस्यीय जनसम्पर्क समिति निर्वाचित भएको घोषणा टोकियोमा गरिएको छ । जनसम्पर्क समिति जापानको सन्...

नेपाली जनसम्पर्क समिति जापानकाे छैठौं अधिवेशनमा बास्ताेलाकाे उमदवारि

नेपाली जनसम्पर्क समिति जापानकाे छैठौं अधिवेशनमा बास्ताेलाकाे उमदवारि जापान, नेपाली जनसम्पर्क समिति जापानकाे छैठौं अधिवेशनमा राम बास्ताेलाले उमेदवारी घाेषणा गरेका छन । नेपाली काङ्ग्रेसकाे भातृ संगठन नेपाली जनसम्पर्क समितिका लागि रोशन केसीको प्यानलबाट सदस्यका लागि पर्वत का बास्ताेलाले उम्मेदवारी घोषणा गर्दै भने “लाेकतान्त्रीक गणतन्त्र...