कृपया एक पल्ट लाइक गरि सिमानापारी डट कमका ताजा विषयवस्तुहरू आफ्नो फेसबुकमा पाउनुहोस

CLOSE



रोचक सामग्री

मेरो भिनाजुसँग पहिलो एक रात – कथा !

आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ ।...

संसारमा यस्ताे ठाउँ छ जहाँ बाट काेहि जिउदाे फर्किएकाे छैन ।

संसारमा यस्ताे ठाउँ छ जहाँ बाट काेहि जिउदाे फर्किएकाे छैन । एजेन्सी / संसारमा यस्ता धेरै ठाउँ छन् जो रहस्यमय बनिरहेका छन् । यस्तै एउटा ठाउँको नाम हो बरमुडा ट्रयाङगल । जसलाई डेविल्स ट्रयाङ्गल पनि भनेर चित्रण गरिएको छ । जहाँ कोही पनि जान चाहँदैनन्...

अमेरिकी ज्योतिषको भविष्यवाणीः अक्टोबर २ साँझ ६ बजे संसारको अन्त्य

अमेरिकी ज्योतिषको भविष्यवाणीः अक्टोबर २ साँझ ६ बजे संसारको अन्त्य एजेन्सी । अमेरिकाको क्यालिफोर्नियामा बस्ने एक चर्चित सन्त ज्योतिष हेरोल्ड क्याम्पिङले यो वर्षको अक्टोबर २ तारिखमा संसारको अन्त्य हुने दावी गरेका छन् । अक्टोबर २ को साँझ ६ बजे संसारको अन्त्य हुने उनको भनाइ...

यी पाँच प्रकारका स्त्रीले हरेक पुरुषको जीवनलाई नर्क बनाउँछन्

यी पाँच प्रकारका स्त्रीले हरेक पुरुषको जीवनलाई नर्क बनाउँछन् काठमाडौं । पतिको स्वभाव राम्रो भएमा महिलाको जीवन निकै स्वर्गीय हुन्छ । त्यसैगरी राम्रो स्वभाव भएका पत्नीले पनि आफ्नो पतिको जीवन सुखमय बनाउन सक्दछन् । राम्रो स्वभाव भएको साथी वा जीवन साथी पाउनु आफैँमा...

यस्ताे समयमा यौन-सम्पर्क राख्दा गर्भ बस्दैन

यस्ताे समयमा यौन-सम्पर्क राख्दा गर्भ बस्दैन गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ। कतिपय स्थितिमा पहिलो वा एक पटक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ,तर सधैँ यस्तो हुँदैन। यौनसम्पर्कका बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र...

महिनाबारी भएका बेला यी चीज झुक्कीएर पनि नखानुहोस

महिनाबारी भएका बेला यी चीज झुक्कीएर पनि नखानुहोस काठमाडौं । महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ । के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई...

महिलाले हस्तमैथुन गर्नुपर्ने १० कारण

महिलाले हस्तमैथुन गर्नुपर्ने १० कारण अध्ययनहरुका अनुसार १८ वर्षमाथिका अधिकांश महिलाले कम्तीमा एकपटक हस्तमैथुन गर्छन् । अमेरिकाको इण्डियाना विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार २५देखि २९ वर्षसम्मका महिलामा ७.९ प्रतिशतले हप्तामा तीनपटक हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्ने पुरुषको संख्या भने २३.४ प्रतिशत...

राशी अनुसार सम्वन्ध

राशी अनुसार सम्वन्ध राशी अनुसार मान्छेको सेक्स स्वभाब पनि फरक फरक हुने तत्थ्य फेला परेको समाचार छ । राशीले सेक्स स्वभाबमा पनि फरक पर्नेै बिज्ञहरुले बताएका छन् । मेष राशी – मेष राशिका मान्छे छिट्टै आवेशमा आउँछन मेष...

तपाइको पुर्वजन्म भएको थियो, पुर्वजन्मका १४ प्रमाण

विश्वका सबैजस्ता धर्म सम्प्रदायले आत्मा एक अनि अमर हुन्छन् भनि बताउछन्। एउटा भौतिक शरिरको मृत्यु भएपछि आत्मा अर्को शरिरको खोजीमा रहन्छ। समयको बहाबसंगै एउटा आत्माले अर्को शरिरमा जन्म लिन्छ भनि विभिन्न प्रयोग ...

आँखामुनि कालो दाग (र्डार्क र्सर्किल) उपचार-डा. राममणि भण्डारी

आँखामुनि कालो दाग (र्डार्क र्सर्किल) उपचार-डा. राममणि भण्डारी आँखाको बनावटले सौर्न्दर्यमा अत्यन्त असर पार्दछ । यदि आँखाको मुनि कालो दाग आदि देखिएमा र्डार्क र्सकल भएको बुझिन्छ । आँखा मुनिको कालो दागले विभिन्न रोगको संकेत गर्दछ साथै अनुहारको आकृतिमा समेत नकारात्मक प्रभाव पार्दछ...