ताजा खबर

पोर्चुगल ट्रान्जिट पोइन्ट हो ।-फुर्वान रायमाझी

पोर्चुगल ट्रान्जिट पोइन्ट हो ।-फुर्वान रायमाझी मार्टिमुनिज पार्कदेखी भित्रको बाटोमा छिरेपछी भित्तामा थुप्रै थरीका शब्दहरु छन।पोर्चुगल आएको धेरैपछी मैले ती शब्दहरु देखे अर्थात ख्याल राखे।अचेल सधैँ त्यही बाटो हिड्न मन लाग्छ।त्यही शब्दहरुमा आँखा टक्क अड्याएर...

तपाइ पोर्तुगलमा हुनुहुन्छ ? तपाइले सिक्नु पर्ने कुराहरू धेरै छन् ।

तपाइ पोर्तुगलमा हुनुहुन्छ ? तपाइले सिक्नु पर्ने कुराहरू धेरै छन् । बाबुराम भुषाल/ लिस्वाेन, तपाइ पोर्तुगलमा हुनुहुन्छ ? या त तपाइले पोर्तुगललाइ आफ्नो गन्तब्य सोच्दै हुनुहुन्छ, या त अन्य ठाउँबाट पोर्तुगलमा स्थानान्तरण हुँदै हुनुहुन्छ छ भने पोर्तुगलको बसाइका क्रममा चाहिने निति नियम सम्वन्धी थुप्रै जानकारिहरू...

पाेर्तुगलमा आत्महत्या गरेका कार्किको अन्तेष्टि मंगलबार गरिने ।

पाेर्तुगलमा आत्महत्या गरेका कार्किको अन्तेष्टि मंगलबार गरिने । लिस्वोन, पाेर्तुगलमा आत्महत्या गरेका युवाको अन्तिम श्रद्धाञ्जली १२ तारिख मंगलबारका दिन दिउसो २ः४५ बजे हुने भएको छ । मोरङ इटहराका २२ वर्षिय चिरञ्जीवी कार्की आफ्नै कोठामा झुण्डीएर आत्महत्या गरेका थिए । नेपालमा रहेका कार्किका परिवारको...

पर्वतकाे विकासका लागि च्यारिटीबाट लगभग ६५ लाख नेपाली रुपैया संकलन

पर्वतकाे विकासका लागि च्यारिटीबाट लगभग ६५ लाख नेपाली रुपैया संकलन जुन ३ लण्डन । अन्तराष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज यूकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लण्डनमा जुन ३ मा भव्य रुपमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । समृद्ध पर्वत...

पोर्चुगलमा बेहोस अवस्थामा भेटिएका एक नेपालीको मृत्यु

पोर्चुगलमा बेहोस अवस्थामा भेटिएका एक नेपालीको मृत्यु मे ५ तारिक /लिस्वोन, पाेर्चुगलमा एक नेपालीकाे मृत्यु भएकाे छ । काममा जाने क्रममा बेहोस भइ ढलेका एक नेपालीको अस्पतालमा लैजादै गर्दा मृत्यु भएको हाे । अन्दाजि २८ वषिर्य सुजत कार्कि बेहोस भइ बाटोमा लडेको...

पोर्चुगलमा बन्यो नेपाली चलचित्र हामी लाहुरे

पोर्चुगलमा बन्यो नेपाली चलचित्र हामी लाहुरे लिस्वोन, पोर्चुगलमा बनेकेा नेपाली डकुमेन्ट्री चलचित्र हामी लाहुरे र्सार्वजनिक भएको छ । पोर्चुगलमा रहेका नेपालीहरुको बास्तविकतालाइ झल्काउन खोजिएको उक्त डकुमेन्ट्री चलचित्र बाबुराम भुषालले निर्माण् गरेका हुन । उक्त चलचित्रमा नेपालीहरुले नपाललाइ छाडेर आए पछिका...

शोभयात्रा सहित पोर्तुगलमा २५६२ औँ बुद्ध जयन्ती मनाइने l

शोभयात्रा सहित पोर्तुगलमा २५६२ औँ बुद्ध जयन्ती मनाइने l लिस्वन, पोर्चुगलको लिस्वन शहरमा शोभयात्रा सहित २५६२ औं बुध्द जयन्ति मनाउने तयारी भईरहेको छ । पाेर्चुगलका लागि नेपालि पर्यटनदुत रमेश कुमार गुरूङकाे संयाेजकत्वमा हुने बुध्द जयन्ति कार्यक्रम अप्रिल ३० तारिकका दिन...

नेपालि ठिटाेजकाे नयाँ शैलीसँगै प्रवासी गायक भुषालकाे गीत सार्वजनिक

नेपालि ठिटाेजकाे नयाँ शैलीसँगै प्रवासी  गायक भुषालकाे गीत सार्वजनिक काठमाण्डाै पछिल्लेा समयमा नेपाली युवाहरूले नयाँ नयाँ शैलीका गीत र भिडियेाहरू युटुवमा चर्चामा ल्याउने क्रममा नर्वेमा रहदै अाएका गायक बाबुराम भुषालले पनि त्यस्तै नयाँ शैलिकेा गीत र म्यूजिक भिडियेा सार्वजनिक गरेका छन् । प्रवासमा अाफ्नाे...

एनआरएनए पोर्तुगलको उपाध्यक्षमा अनुभवी उम्मेदवार गोबिन्द सापकोटा

एनआरएनए पोर्तुगलको उपाध्यक्षमा अनुभवी उम्मेदवार  गोबिन्द सापकोटा लिस्बोन गैरआवासीय नेपाली संघ पोर्तुगलका केही पदहरुमा सहमती नभएपछी निर्वाचन हुने निश्चित भएको छ।चुबाबको मिती नजिकिदै जादा उम्मेदवारहरुलाइ भोट माग्ने चटारो शुरु भएको छ। सन् २००७ मा पोर्तुगल आएर एनआरएन पोर्चुगलको २०१३-१५...

एनअारएनका जोशिला उम्मेदवारहरु- फुर्वान रायमाझी

एनअारएनका जोशिला उम्मेदवारहरु- फुर्वान रायमाझी १० सेप्टेम्बर नजिकियो।केही मान्छेहरु हिजोआज खुब ब्यस्त छन।सहमतीको संगठन निर्माण गर्ने अभियान अन्तिम चरणमा छ।उम्मेदवारहरुको टुङ्गो लागिसक्यो।अध्यक्ष निर्बिरोध भएर बधाईको भागिदार भैसके।फेरि बधाई छ अध्यक्ष ज्यु।अध्यक्षमा उम्मेदवारी दिएर सहमतीमा फिर्ता...