ताजा खबर

सबै नेपालीको साझा तथा बलियो एन आर एन आजको आवस्यकता – कुबेर कार्की

सबै नेपालीको साझा तथा बलियो एन आर एन आजको आवस्यकता – कुबेर कार्की जन्म भुमि छाडी पोर्तुगललाइ कर्म भुमि बनाउनु भएका सम्पूर्ण ब्यबसायी ,बुद्दीजीबी ,पत्रकार नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा एन आर एन पोर्तुगल (२०१७ -२०१९ )कार्यकालको लागि यहि सेप्टेम्बर १० तारिख हुन् गैरहेको अधिबेशनमा मेरो अध्यक्ष...

समाजसेवि हमालद्वारा आइसिसि सदस्यमा उमेद्वारी

समाजसेवि हमालद्वारा आइसिसि सदस्यमा उमेद्वारी लिस्वोन, समाजसेवि नरेन्द्र हमालले पाेर्चुगलबाट अन्तराष्ट्रिय समन्वय समिति परिषद सदस्य (आइसिसि) मा आफ्नो उमेदवारी दर्ता गराउनु भएको छ । पोर्चुगलमा लामो समय देखि रहदै आउनुभएका समाजसेवि हमालकोे गैर आवासिय नेपाली संघमा विगतको कार्यकालमा पनि सफलतापुर्वक...

एनअारएन पाेर्चुगलकाे काेषाध्यक्षमा बास्ताेलाकाे उमेदवारि

एनअारएन पाेर्चुगलकाे काेषाध्यक्षमा बास्ताेलाकाे उमेदवारि लिस्वाेन, ग्रैह् अावासिय नेपालि संघ पाेर्चुगलकाे छैठाै अधिवेशन नजिकिए सँगै रमेशराज बास्ताेलाले संघकाे काेषाध्यक्ष पदमा अाफ्नाे उमेदवारि दिएका छन् । पाेर्चुगलमा राप्रपाकाे भातृ संगठनमा अावद्ध भएर काम गरेका बास्ताेलाले संगठनबाट राजिनामा दिएर स्वतन्त्र रूपमा संघकाे...

एनअारएन पाेर्चुगलमा राजनैतिक संगठनकाे सहमति,असन्ताेस पक्षकाे बेग्लै प्यानल

एनअारएन पाेर्चुगलमा राजनैतिक संगठनकाे सहमति,असन्ताेस पक्षकाे बेग्लै प्यानल लिस्वाेन, गैर अावासिय नेपालि संघ पाेर्चुगलकाे अधिवेशनमा नयाँ कार्यसमितिकाे लागि राजैतिक भातृ संगठन विच सहमति भए पछि जनजाति महासंघ लगायतका असन्ताेस पक्षले नयाँ प्यानल बनाउने तयारि गरिरहेकाे छ । नेपालि कांग्रेसकाे भातृ संगठन जनसम्पर्क...

पोर्चुगलमा श्रीकृष्ण जन्मोत्सव तथा भजन संध्या भव्य रुपमा सम्पन्न

पोर्चुगलमा श्रीकृष्ण जन्मोत्सव तथा भजन संध्या भव्य रुपमा सम्पन्न लिस्वाेन, पोर्चुगलमा भगवान श्री पशुपती नाथको मन्दिर स्थापनाको उद्धेश्यका साथ श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर भव्य कार्यक्रम सम्पन्न भयको छ।श्रीकृष्ण जन्मको दिव्य झाकी को साथ मा भक्तहरुलाई नचाउदै भजन गायक शम्भु सिलवाल ले मन्दिर निर्माणमा...

पाेर्चुगलमा सास्कृतिक कार्यक्रम सँगै “सिसेक्पा तङनाम” सम्पन्न ।

पाेर्चुगलमा सास्कृतिक कार्यक्रम सँगै “सिसेक्पा तङनाम” सम्पन्न । लिस्वाेन, पाेर्चुगलकाे लिस्वाेनमा विविध सास्कृतिक कार्यक्रम सँगै सिसेक्पा तङ्नाम पर्व सम्पन्न भएकाे छ । आदिवासी लिम्बुजातिहरुको महान चाड “सिसेक्पा तङनाम” किरात याक्थुड० चुम्लुड० पोर्तुगलको आयोजनामा सम्पन्न भएकाे छ । सस्थाका अध्यक्ष रिपु जंग निंलेखुकाे...

बिग्रेको एनआरएन र बिग्रेका हामी – फुर्वान रायमाझि

बिग्रेको एनआरएन र बिग्रेका हामी – फुर्वान रायमाझि गैरआवासीय नेपाली संघको आबश्यकता छ तर यसको बिकल्प छैन।बिकल्प नभएको सामाजिक छाता र साझा संगठन अन्धाधुन्ध पाराले चलेको छ।उस्तै भद्रगोल संगठन र आर्थिक हिनामिनाका बिषयहरु चर्चामा आईरहन्छन।अधिवेशनको समय पद ओगेट्न आर्थिक...

पोर्चुगलमा पशुपतिनाथको मन्दिर बनाउनको लागि शुभारम्भ पूजा हुने ।

पोर्चुगलमा पशुपतिनाथको मन्दिर बनाउनको लागि शुभारम्भ पूजा हुने । जुलाइ २६, लिस्वोन, पोर्चुगलमा पशुपतिनाथको मन्दिर निर्माण गर्ने उद्देश्यले पशुपतिनाथ शुभारम्भ पूजा हुने भएको छ । भगवान श्रीकृष्णाजन्मस्टमी तथा श्रावणको अन्तिम सोमबारको शुभारम्भ पारेर शीव पूजा तथा कृष्णाजन्मास्टमीको कार्यक्रम सहित मन्दिर निर्माणको लागि अगस्ट १४...

अस्ट्रेलियाबाट फर्केका एक युवाले तिन हप्तामा बदलिदिए नेपालकाे एयरपाेर्ट

अस्ट्रेलियाबाट फर्केका एक युवाले तिन हप्तामा बदलिदिए नेपालकाे एयरपाेर्ट काठमाडौँ । असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए । उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ । ६ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल...

पोर्चुगलमा राजदुतावास स्थापनार्थ संघर्ष समितिद्वारा हस्ताक्षर संकलन अभियान

पोर्चुगलमा राजदुतावास स्थापनार्थ संघर्ष समितिद्वारा हस्ताक्षर संकलन अभियान लिस्वोन,जुलाइ ९। पोर्चुगलमा नेपाली राजदुतावास स्थापनार्थ संघर्ष समितिद्वारा हस्ताक्षर संकलन अभियानको सुरुवात भएको छ । संघर्ष समितिले शनिबार एक पत्रकार सम्मेलन गरी हस्ताक्षर संकलनको अभियान चलाएको हो । पत्रकार सम्मेलन कार्यक्रममा संघर्ष समितिका संयोजक...